२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

राजापानी बनद्धारा जनप्रतिनिधिलाई सम्मान

कृष्ण हरिजन, कपिलवस्तु, १६ साउन । राजापानी सामुदायिक बन उपभोक्ता समुहले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम राखेको छ । वाणगंगानगरपालिका वडा ३ राजापानीमा भएको कार्यक्रममा नगरबाट निर्वाचित मेयर, उपमेयर तथा वडा नम्बर ३, ४, १० र ११ वडाबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई सम्मान गरिएको हो । बनका उपभोक्ता रहेका वडाबाट निर्वाचित वडा अध्यक्ष र सदस्यहरुलाई…