बुटवल ।नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर २ का सभापति हरि लम्सालले पार्टीबाट राजीनामा दिएका छन्। स्थानीय तहको निर्वाचनको विषयमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरित निर्णय गरेको भन्दै उनले पार्टीको साधारण सदस्य समेत नरहने गरि शुक्रबार राजीनामा दिएका हुन् । बुटवल उपमहानगरपालिकाको प्रमुखमा आकांक्षी समेत बनेका लम्सालले जिल्ला पार्टी कार्यालय भैरहवा पुगेर पार्टीको साधारण सदस्य समेत…