२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

बाँकेमा बाढी र डुबानबाट हुने जोखिम कम गर्न पूर्वतयारी

बाँके ।बाढी र डुबानबाट हुने जोखिम कम गर्न बाँकेमा आवश्यक स्रोतसाधन र तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको छ । बाढी र डुबानको उच्च जोखिममा रहेको बाँकेमा हुनसक्ने धनजनको क्षतिलाई कम गर्न यसवर्ष आवश्यक स्रोतसाधन र तालीम प्राप्त जनशक्ति तयारी अवस्थामा राख्नुका साथै बाढीबाट सर्वसाधारणलाई जोगाउने पर्याप्त पूर्व तयारी गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक…