बुटवल ।पाल्पाको तिनाउ गाउँपालिका–५, चर्चरेमा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । लु २ ख ४४९९ नम्बरको ट्रक सिद्धार्थ राजमार्ग हुँदै पाल्पाबाट बुटवल आउने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । घाइते हुनेहरुमा बुटवल उपमहानगरपालिका वडा नं १३ बस्ने ३० वर्षका धिरज शाह, नवलपरासी जिल्ला सुनवल नगरपालिका–९, बस्ने वर्ष…