५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

रिडी- तम्घास सडकखण्ड  एक महिना बन्द हुने

तम्घास ।मदन भण्डारी राजमार्गको रिडी तम्घास सडकखण्ड एक महिना पूर्ण रूपमा बन्द हुने भएको छ । उक्त सडकखण्डको ठुलढुङ्गा भिर क्षेत्रमा पहरो फोर्ने, सडक चौडा गर्ने, ग्रेड मिलाउने कामका लागि यही चैत २३ देखि वैशाख २२ गतेसम्म सडक पूर्ण रूपमा बन्द रहने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका प्रमुख इन्जिनियर रमेश चौधरीले जानकारी दिनुभयो । यस अवधिमा…