बिष्णु कुमार आले, अर्घाखाँची । गोरुसिंगे–सन्धिखर्क सडकखण्डको शीतगंगा २ राजुबास झोलुङ्गे पुल नजिकै टिप्परले मोटरसाइकललाई ठक्कर दिदा अर्घाखाँची सन्धिखर्क ७ का ३ बर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको छ । गोरुसिंगेबाट बालुवा बोकेर नरपानी तर्फ जाँदै गरेको ना ८ ख ६६९८ नम्बरको टिप्परले लु ३२ प २३९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बालकको मृत्यु भएको इलाका…