तानसेन । पाल्पामा थप दुईजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । रामपुर नगरपालिका ४ मटेरीको सहरी स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेका २३ र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।दुवैजना पुरुष रामपुर नगरपालिकाका रहेका छन्। यसअघि रैनादेवी छहरा गाउँपालिकामा…