बुटवल । प्रदेश ५ का ११ जिल्लामा हालसम्म ८ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश ५ मा भेटिएका संक्रमित मध्ये झण्डै आधा संक्रमित कपिलवस्तु जिल्लाबाट रहेका छन् । हालसम्म कपिलवस्तुमा ४ सय २ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार त्यहाँका १० वटै पालिकामा कोरोना संक्रमित रहेका…