१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

प्यूठानमा थपिए ८ जना कोरोना संक्रमित

प्यूठान​ । प्यूठानमा सोमबार थप ८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमित हुनेहरु सबै प्यूठान नगरपालिकाका हुन् । वडा नम्वर २ का तीन जना र वडा नम्वर ३ का पाँच जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । उनका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षण अनुसार…