बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीका बिभिन्न पालिकामा क्वारेन्टाइनमा बसेकाहरूको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । भूमिकास्थान नगरपालिका ९ ढिकुरा चरेपानीका कोरोना संक्रमित मृतक ३४ बर्षीय ईन्द्र प्रसाद गैरै (कृष्ण) संगै जेठ १० गते भारतबाट आएका ४४ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको हो । भारतको गुजरातबाट बसमा आउँदै गर्दा भारतको लखनउमा कोरोनाकै कारण गैरेको मृत्यु…