२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नवलपरासीमा ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु

सुनवल । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ बाइपासचोकमा सवारीसाधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भैरहवाबाट परासीतर्फ आउदै गरेको लु १ ख ५६५८ नम्बरको ट्रिपरले बिपरीत दिशाबाट आउदै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा रामग्राम नगरपालिका १८…