२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

बलात्कार गरेको अभियोगमा प्रहरी नायब निरीक्षक पक्राउ

बाँके । नेपालगञ्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । पीडित महिला प्रहरी प्रशिक्षार्थीले आफूमाथि बलात्कार भएको भन्दै लिखित जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी सई वमबहादुर रानालाई पक्राउ गरेको हो । गएको असोज २६ गते आफूमाथि बलात्कार भएको भन्दै…