सलिम अन्सारी, प्युठान । पहिले जस्तो सुन्दर र शान्त छैन लुप्लुङ गाउँ । सुन्दर डांडापाखा, हरिया वनजंगलले सजिएको बस्ती अचेल चुनढुंगाले पुरै ध्वस्त भएर उठ्दै छ । बस्तुभाउ चराउने गाउँ नजिकको खर्क मासिदैँ छन। चर्को ध्वनि कम्पन छ । सायद,यस्कै असरले होला, हिजोआज गाउँलेहरुमा चयनको निद्रा छैन । पानीका मुलहरु सुक्दै छन । गाउँ खण्डहर…