मायादेवी अनलाइन, भैरहवा । केहि दिन पहिले सरुवा भएर रुपन्देही आएका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले जिल्लालाई सूचना आदनप्रदानमा नमुना बनाउने बताउनु भएको छ । जिल्लामा आएपछि पत्रकारहरुसँग पहिलोपटक भेटघाट गर्दै उहाले रुपन्देही जिल्ला प्रशासनले सूचना सम्प्रेषणमा विशेष योजनाका साथ काम थाल्ने बताउनुभयो । उहाले ‘वेभसाइट मार्फत वा सूचना अधिकारी र आफु स्वयंबाट…