१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

तिलोत्तमामा बाटो काट्ने क्रममा एकजनाको मृत्यु

रुपन्देही, १ माघ । रुपन्देहीमा कारको ठक्करबाट एकजनाको ज्यान गएको छ । प्रहरीका अनुसार बा १५ च ७२६५ नम्बरको कारको ठक्करबाट तिलोत्तमा–४ विष्णुपुराकी ३३ वर्षे मिरा गुरुङको ज्यान गएको हो । कारको ठक्करबाट घाइते भएका अरु दुईजनाको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा उपचार भइरहेको छ । अस्पताल अगाडि बाटो काट्ने क्रममा मिरालाई कारले ठक्कर दिएको हो…