३ असार २०८३, बुधबार | Wed Jun 17 2026

हाजिर नगरी तलब खाने कर्मचारीलाई यस्तो लाग्यो लगाम !

नवलपरासी, २१ पुस । विद्यालय र स्वाथ्यकेन्द्रमा समयमा शिक्षक तथा कर्मचारी नआएको भन्ने गुनासो बढेपछि गाउँपालिकाले सबै विद्यालय र स्वास्थ्य केन्द्रमा विद्युतीय हाजिर मेसिन जडान गरेको छ । नवलपरासीको पहाडी गाउँपालिका बुलिङटार गाउँपालिकाले गाउँपालिकाको बजेटबाट आफ्नो क्षेत्र भित्रका ८ वटा विद्यालय र ६ वटा स्वाथ्य केन्द्रका साथै गाउँपालिकाको कार्यालय गरी १५ स्थानमा विद्युतीय हाजिर मेसिन…