२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेकपाको कब्जामा राष्ट्रिय वाणिज्य बैंकको जग्गा !

मायादेवी अनलाइन, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुटवलमा रहेको राष्ट्रिय वाणिज्य बैंकको जग्गा कब्जा गरेको छ । बुटवलमा रातो घरको नामले परिचित भवनको स्वामित्व राष्ट्रिय वाणिज्य बैंक खस्यौली शाखाको नाममा रहे पनि विप्लवको पार्टीले आफ्नो नियन्त्रणमा राखेको हो । पार्टीका रुपन्देही इन्चार्ज शरद वलीले आफूहरुले आधा जमिन माग दाबी गरेको स्वीकार…