३ असार २०८३, बुधबार | Wed Jun 17 2026

हस्पिटलको लापर्वाहीले विरामीको मृत्यू

शिवलाल सुवेदी, गुल्मी ५ पुस । रेसुङ्गा हस्पिटलकोे लापर्वाहीले बुधवार राती तम्घासमा एक विरामीको ज्यान गएको छ । दातँको उपचार गर्न रेसुङ्गा अस्पताल पुगेका जिल्ल्लाको मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षिय शिवलाल अर्यालको डाक्टरहरुको लापर्वाहीले ज्यान गएको हो । रेसुङ्गा अस्पत्तालमा दाँतको उपचार गर्न पुगेका ५३ वर्षिय शिवलाल अर्यालको गिँजाको पिप निकाल्ने क्रममा डाक्टरहरुले ध्यान…