दीपक अनुरागी, कपिलवस्तु ।बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कपिलवस्तुका १० पालिका मध्ये ६ नगरपालिका, चार गाउँपालिका र ९६ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले चार पालिका, नेकपा (एमाले) ले तीन पालिका, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय…