मायादेवी अनलाइन, बाणगंगा ।मानवनिर्मित जगदीशपुर ताललाई बर्ड स्याङचुरी घोषणा गरिएको छ । लुम्बिनी प्रदेशको बन तथा वातावरण मन्त्रालयले शनिबार एक कार्यक्रमको आयोजना गरि जगदीशपुर ताललाई ‘बर्ड स्याङचुरी घोषणा’ गरेको हो । शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले जगदीशपुर ताललाई बर्ड स्याङचुरी घोषणा गर्ने निर्णय गरेको थियो । मन्त्रायलले बर्ड स्याङचुरी घोषणा गर्नुपूर्व आवश्यक तयारी, कार्यविधि बनाएको…