२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

को हुन शहरी विकास मन्त्री मेटमणी ?

मायादेवी अनलाइन, कपिलवस्तु ।२०२९ साल चैत १० गतेका दिन दाङको गढवा गाउँमा मेटमणि चौधरीको जन्म भएको हो । पिता भगवती प्रसाद चौधरी र माता शिव रात्रीदेवी चौधरीका कोखवाट उहाँको जन्म भएको थियो । उहाँको दुई वर्षको प्रेमपछि २०५८ सालमा खुमा कुमारी चौधरीसंग प्रेम विवाह भएको हो । खुमा कुमारी पनि राजनीतिमा सक्रिय नै हुनुहुन्छ ।…