२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कोभिडको नकारात्मक असर अर्थतन्त्र र सीमान्तकृत किसानमा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीले अर्थतन्त्र र सीमान्तकृत किसानलाई अझ बढी नकारात्मक असर पारेको बताउनुभएको छ । विश्व खाद्य दिवसका अवसरमा शुभकामना दिदै उहाँले कोरोना महामारीको नकारात्मक असरबाट कृषि क्षेत्रलाई बचाउन र खाद्य सुरक्षा तथा उपलब्धताको सुनिश्चितताका लागि अग्रसर हुन सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि…