२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

विदेशमा काम गर्न गएका जगमोहनले खुट्टै गुमाए, थप उपचारका लागि सहयोगको अपिल

मायादेवी अनलाइन, चन्द्रौटा । घरमा बृद्ध बाबु आमा, श्रीमती र ६ वर्षीय छोरी । रोजगारीको सिलसिलामा २०१८ अप्रिलमा उनी दुबई पुगे । त्यहाँ राम्रै जागिर पाएका थिए उनले । हाँसीखुशी जीवनमा अचानक ठूलो बज्रपात आइलाग्यो । अहिले उनी बैशाखीको सहारामा जीवन जिउन बाध्य छन् । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका ५ का जगमोहन बुढामगर हुन् उनी…