२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

‘लकडाउनमा बालबालिका’

सन्तोष रेग्मी । भदौ २९ गते, बालबालिकाका लागि मनाइने दिवस अर्थात् राष्ट्रिय बाल दिवस । प्रारम्भमा म अलिकति आजको दिन अथवा बाल दिवसको इतिहासलाई अथवा यसको सुरुवातलाई स्मरण गराउन चाहान्छु । तत्कालीन बडामरानी रत्नराज्य लक्ष्मीदेवि शाह भारत भ्रमणका क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनलाई अवसर पारेर त्यहाँ बाल दिवस मनाइने गरेको देखिन्न । त्यसैकोे प्रभावमा उनी…