मायादेवी अनलाइन, चार नम्बर । कोरोना नियन्त्रणको लागि सबैभन्दा पहिले जनतामा चेतनाको स्तरमा वृद्धि हुनुपर्नेमा कपिलवस्तुका प्रहरी उपरिक्षक (एसपी) नवराज अधिकारीले जोड दिनु भएको छ । कोरोना नियन्त्रण गर्न प्रहरी प्रशासन आफ्नो तर्फबाट पूर्ण रुपमा लागेको भए पनि जनतामा चेतनास्तर कमजोर हुँदा कोरोना नियन्त्रणभन्दा बाहिर गएको प्रहरी उपरिक्षक अधिकारीले बताउनु भएको हो । सामुदायिक रेडियो…