२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नेपालमा कोरोना संक्रमितको सङ्ख्या १० हजार नाघ्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १० हजार ९९ पुगेको छ । मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार मङ्गलबार ९० महिलासहित पाँच सय ३८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका…