काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या नौ हजार पाँच सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच सय ३५ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नौ हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोशालामा भएको परीक्षणमा पाल्पाका ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीका…