बिष्णु कुमार आले, अर्घाखाँची । क्वारेन्टाइनमा बसेको लामो समय बितीसक्दा पनि पीसीआर रिपोर्ट नआएको भन्दै अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका ३५ जना भागेर घर गएका लाई पुनः फर्काइएको छ । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. २ मा रहेको जनप्रिय आधारभुत बिद्यालयको क्वारेन्टाइन बसेका ३५ जना पीसीआर रिपोर्ट नआएको भन्दै क्वारेन्टाइनबाट निस्किएका थिए । क्वारेन्टाइनबाट घर जान निस्किएका…