१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

असार १० मा बुद्धभूमिको सातौं नगरसभा, वडाध्यक्ष चौधरीलाई नगर प्रवक्ताको जिम्मेवारी

मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले असार १० गते बजेट ल्याउने भएको छ । आइतबार बसेको नगर कार्यपालिकाको बैठकले नगर सभाको मिति टुंगो लगाएको हो । नगर सभाको मिति तोकिएसंगै बुद्धभूमि आव ०७७/०७८ को बजेट तयारीमा जुटेको नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले मायादेवीलाई जानकारी दिनुभयो । नगरको बजेट कस्तो आकारको बन्छ अझै…