मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुमा फेरि लक डाउन कडा हुन सक्ने देखिएको छ । सरकारले दुई सयभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्लामा फेरि लकडाउन लम्ब्याउन सकिने गरी नयाँ मापदण्ड बनाएपछि कपिलवस्तुमा फेरि लक डाउन कडा हुन सक्ने अनुमान गरिएको छ । लक डाउन खुकुलो भएको अवस्थामा लापरबाही बढ्ने र संक्रमितहरु बढ्ने अवस्था देखिएमा जिल्लामा…