रोम । इटलीमा डर लाग्दो ढङ्गमा बढिरहेको कोरोना सङ्क्रमणका बीच मृत्युदरमा आएको गिरावटले भने राहत दिलाएको छ । बुधबारसम्ममा यो भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७५०३ पुगेको थियो । सो दिन ६८३ जनाको यो घातक भाइरसका कारण मृत्यु भएको थियो, जबकि मङ्गलबार ७४३ जनाले ज्यान गुमाएका थिए । इटलीमा सुधारको सङ्केत आइतबारदेखि देखिन थालेको हो…