७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

बाणगंगामा दैनिक उपभोग्यवस्तुको अभाव नहुने, हुने भयो यस्तो व्यवस्था !

मायादेवी अनलाइन, चारनम्बर । कोभिड १९ अर्थात् नोभल कोरोना भाइरसले विश्व महामारी लिइरहेको अवस्थामा यसबाट जोगिनको लागि नेपाल सरकारले पनि मुलुकलाई ‘लकडाउन’ गरेको छ । मुलुक ‘लकडाउन’ भएको यस परिस्थितिमा उपभोक्तालाई दैनिक उपभोग्यवस्तुको आपूर्तिमा असहज भएको छ । कति ब्यवसायीले यो मौका छोपेर कृत्रिम अभाव सृजना गरी कालो बजारी गरिरहेका छन् भने बाणगंगा वडा नम्बर…