७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

‘लकडाउन’ सरकारको लागि होइन, जनता कै सुरक्षाको लागि हो !

चन्द्रकान्त न्यौपाने । सरकारले मुलुकलाई लकडाउन गरेको छ । कोरोनाको सम्भावित जोखिमबाट बच्न सरकारले मुलुकलाई लकडाउन गरेको हो । सरकारले कोरोनाबाट बच्न सम्भवतहः सबै तयारी गरेको छ र कुनै कसर बाँकी राखेको छैन । आफ्नो भएभरको संयन्त्र उपयोग गरेर यतिवेला सरकार कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लागिरहेको छ । चीनले सुरु गरेको लकडाउनको उपाय अहिले…