भक्तपुर । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विस्फोट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजना पक्राउ गरेको छ।पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका भक्तपुर जिल्ला कमिटी सदस्य देव गुरुङ रहेका छन्।उनलाई बम विष्फोट भएको नजिकै ठाउँबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिएका छन्।गुरुङ यसअघि विभिन्न विष्फोटक घटनामा संलग्न रहेको…