७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

बेमौसमी वर्षाको कहरः कपिलवस्तुमा करोडौं बरावरका काँचो इँटा नोक्सान

मायादेवी अनलाइन, बुद्धभूमि । पटक–पटक आएको बेमौसमी वर्षाका कारण कपिलवस्तु लगायत देशभरका इँटा व्यवसायीको करोडौ रुपैयाँ बरावरका काँचो इँटा नोक्सानी भएको छ । जस अनुसार कपिलवस्तुका इंटा व्यवसायीले तयारी अवस्थामा राखेका झन्डै २० करोड बराबरका इंटा नोक्सानी भएको दावी गरेका छन् । हिउँदे वर्षाका कारण जिल्लाका कुल ७५ बटा इँटा उद्योगको झन्डै ७ करोड काँचा…