२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सिद्धबाबा सुरुङमार्गको टेण्डर पुष मसान्त भित्रैः मन्त्री नेम्वाङ्

बुटवल । ज्यानमारा सडकका रुपमा चिरपरिचित बुटवल–पाल्पा अन्तरर्गत सिद्धबाबा सडक खण्डमा एक महिना भित्र सुरुङ् मार्गको टेण्डर गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्ले बताउनु भएको छ । उत्तर दक्षिण तराई र पहाडलाई जोड्ने बहुप्रतिक्षित उक्त सडकमा करिव १ किलोमिटर भन्दा बढी लम्बाईको सुरुङ् मार्ग निर्माणका लागि डिपिआर निर्माणको काम पुरा भएको र एक…