३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

सञ्चार विधेयक पुनर्लेखन नभए महासंघद्धारा आन्दोलनको चेतावनी

रुपन्देही ।लुम्बिनी प्रदेशले प्रदेश सरकारले ल्याएको सञ्चार माध्यमसम्बन्धी विधेयकको यतिबेला चौतर्फी आलोचना भइरहेको छ । प्रेस स्वतन्त्रताको मर्म र भावनाविपरीत ‘प्रेसलाई अंकुश’ लगाउने प्रावधानसहितको विधेयक संसद्मा लगेपछि सरोकारवालाले यसप्रति चासो र चिन्ता व्यक्त गरेका छन् । यसैबीच पत्रकार महासंघ लुम्बिनी प्रदेशले प्रदेश सरकारले ल्याएको सञ्चार माध्यम सम्बन्धी विधेयक पुनर्लेखनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।…