३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

दीपक पाण्डे हत्याको मुख्य कारण आफ्नै श्रीमती, मुख्य अभियुक्तसंग अनैतिक सम्बन्ध !

मायादेवी अनलाइन, चारनम्बर ।नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेयको हत्याको मुख्य कारण प्रहरीले खुलासा गरेको छ । सोमबार पाण्डेय हत्याका मुख्य योजनाकार र संगठित आपराधिक गिरोह सार्वजनिक गर्ने क्रममा प्रहरीले सो खुलासा गरेको हो । प्रहरीका अनुसार पाण्डेयको हत्या हुनुमा आफ्नै श्रीमती महिमा पाण्डेय प्रमुख दोषि ठहरिएकी छिन् । जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीले…