२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

माधव पक्षको समर्थनमा मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले ३० सांसदको समर्थन पाएका थिए । मुख्यमन्त्री भट्टको सरकारको पक्षमा ३० सां‌सदले मत दिएसँगै उनले विश्वासको मत प्राप्त गरेको सभामुख अर्जुनबहादुर थापाले घोषणा गरेका छन् । भट्टको पक्षमा माओवादी केन्द्रका १३ जना र एमाले माधव समूहका १७…