मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुमा एक महिला बलात्कृत भएकी छिन् । जिल्लाको बिजयनगर गाउँपालिका– ७ की अन्दाजी ३८ बर्षिय महिला बलात्कृतको शिकार भएकी हुनु । उनी ८ महिने गर्भवती भएको बताइएको छ । घरमा श्रीमान नभएको मौका छोपी गत भदौ १२ गते राती १० बजेतिर ती महिला माथि जबरजस्तीकरणी भएको प्रहरीले जनाएको छ । प्रहरीका…