बाबुराम रायमाझी, तौलिहवा । मुलुकी संहिता (देवानी र फौजदारी) २०७४ सम्वन्धी अन्तरक्रिया तौलिहवामा भएको छ । यही भाद्र १ गतेबाट लागु भएको मुलुकी संहिता २०७४ तथा गोपनियताको हक विरुद्धको कसुर सम्वन्धी व्यवस्थाका केही प्रावधानहरुको प्रेस तथा अभिव्यक्तिका स्वतन्त्रतामा अंकुश लगाउन देखिएकोले नेपाल पत्रकार महासंघ शाखा कपिलवस्तुको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको हो । नेपाल पत्रकार महासंघ…