मायादेवी अनलाइन, कपिलवस्तु । लामो समय कपिलवस्तुलाई रुपन्देहीले छायामा पारेर सदैव उपेक्षित बनाएको राजनैतीक बृत्तमा गुनासो भै रहँदा यतिवेला भने स्वयम बुटवल र लुम्विनी क्षेत्र नै प्रदेश सरकारवाट छायाँमा पर्न थालेकोछ । प्रदेश ५ को सरकार अन्तर्गतका अधिकांस महत्वपूर्ण पद लुम्विनी भन्दा बाहिर वाटै पूर्तिगर्ने गरेपछि यस्तो अवस्था देखिएको हो । दाङका बासिन्दा समेत रहनु…