१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026

बालविकास केन्द्र व्यवस्थापनमा चुनौती

मायादेवी अनलाइन, कपिलवस्तु । शिक्षा मन्त्रालयको निर्देशन अनुसार स्थानीय स्तरमा संचालित प्रारम्भिक बाल विकास केन्द्र व्यवस्थापन गर्न कपिलवस्तुमा समस्या देखिएको छ । गाउँ बस्तीमा संचालन गरिएका बाल विकास केन्द्र नजिकैको विद्यालयमा गाभ्ने मन्त्रालयको निर्देशन पछि अहिले बालविकास केन्द्रहरु विद्यालयमा धमाधम गाभिन थालेका छन । सबै भन्दा बढि यशोधरा गाउँपालिकाको तिर्तिखी स्थित नेपाल राष्ट्रिय निमाविमा ५…