लक्ष्मण पोखरेल, बुटवल । स्टाइकर नबिन लामाको ह्याट्रिकसंगै एपिएफ क्लव बुटवलमा जारी मदन भण्डारी गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । झापा ११ संग आइतबार मैदानमा उत्रिएको एपएिफले ४–२ को गोल अन्तरको जीत दर्ता गरेको हो । जीतसंगै एपिएफले क्वार्टर फाइनलमा साविक विजेता सुनौलो संगम क्लवसंगको भेट पक्का गरेको छ । एपिएफको जीतमा नबिन लामा नायक…