२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

प्रशासन मौन ! समिति आफैले भारतीय गाडी रोक्दै

अशोक पौडेल, जितपुर । भारतीय मालबाहाक गाडीले नेपालमा सहजै प्रवेश पाएपछि हाल आएर नेपाली ब्यवसायी टाट पल्टीएका छन । भारतीय गाडी ओभरलोड सहित ७२ घण्टासम्म नेपाल रहन पाउने सरकारको फितलो नितिका कारण नेपाली यातायात ब्यवसायी मारमा परेका हुन । कपिलवस्तुको कृष्णनगर हुदै दैनिक २ सय बढि भारतीय गाडी नेपाल आउने गरेका छन । तर औधागिक…