३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

दाङमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

दाङ ।दाङमा एम्बुलेन्सले स्कूटर लाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १० नारायणपुर सौडिकुलामा लमही अस्पतालको रा १ झ १०२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक घोराही १० बस्ने ६८ वर्षिय टोपेन्द्र कुमार पोखरेलको मृत्यु भएको हो । पोखरेलको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको…