मायादेवी अनलाइन, चार नम्बर ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले भारतीय रअको नेपाल आगमनसंगै प्रधानमन्त्री ओलीको राष्ट्रबाट राष्ट्रघातमा पुगेको टिप्पणी गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कृष्णनगर नगर कमिटीद्धारा आयोजित अगुवा कार्यकर्ता तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता न्यौपानेले भारतीय अतिक्रमणमा परेका लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नक्शा सहितको पाठ्यपुस्तकलाई रोकेर ओलीले…