२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

प्रचण्डले समीकरणको बाटोबाट सत्तामा पुग्ने हतारो गर्न खोज्दा पार्टी विभाजनः पोख्रेल

काठमाडौँ । संसद विघटनसँगै नेकपा राजनीतिकरुपमा अलग भएको २५ दिन पूरा भएको छ। पार्टी विभाजनको दोष एकअर्कालाई थोपर्दै दुवै पक्षका नेताहरु सार्वजनिक रुपमा तल्लोस्तरको गालीगलौजमा उत्रिने क्रम जारी छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समीकरणको बाटोबाट सत्तामा पुग्ने…