दाङ ।लुम्बिनी प्रदेशबाट माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा तीन दलबाट उम्मेदवारी परेको छ। सत्तारूढ दलमध्येबाट नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीबाट छुट्टाछुट्टै मनोनयन दर्ता भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पनि उम्मेदवारी दर्ता भएको छ। सत्तारूढ एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले रोल्पाबाट उम्मेदवार खडा गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले भने फरक प्रदेशका व्यक्तिलाई…