२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

अमेरिकी सभामुखले ताइवान भ्रमण गरे सैन्य हमला गर्ने चीनको चेतावनी

एजेन्सी ।चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेमा त्यो आगोसँग खेलेसरह हुने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ । चीनले यसअघि पनि पटक–पटक पेलोसीले ताइवानको भ्रमण गरेमा कडा जवाफ दिने र यसको जिम्मेवार अमेरिका नै…